बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार २३:४९:४४
३० मंसिर, काठमाडौं । नयाँ अध्यादेश बमोजिम बालुवाटारमा संवैधानिक परिषदको बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार बैठकमा नयाँ अध्यादेश बमोजिम बहमुत सदस्य मात्रै सहभागी छन् । प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी छैनन् ।
ओलीले अध्यादेश ल्याएपछि दुवै जना बैठकमा सहभागी नभएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
सार्वजनिक ऋण व्यवस्थापनले १७ अर्बको ट्रेजरी बिलमा बोलकबोल गर्दै, नयाँ ऋण भने ५ अर्ब
मंसिर ३, २०८१ सोमबार
काठमाडौ फर्कियो सहकारीको अनुसन्धानः रम्तेलको बयान सुरु, रवि र छबि पनि ल्याइँदै
मंसिर ३, २०८१ सोमबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
४५० करोडमा बनेको कंगुवालाई ५० करोड कटाउन पनि मुश्किल
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई अमेरिकाले दियो रूसमा लामो दुरीका हतियार प्रहार गर्ने अनुमति
मंसिर ३, २०८१ सोमबार
अष्ट्रेलियाका चर्चित रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार