प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको तयारी
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार १:५:११
३० मंसिर, काठमाडौं । सत्तारुढ नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी गरेको छ । खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको आह्वानमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी गरेकाे हो ।
शुरुमा ओलीलाई अध्यादेश फिर्ता लिन आग्रह गर्ने र नमानेको खण्डमा भोलि बस्ने स्थायी कमिटी बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । वरिष्ठ नेता माधव नेपालले पनि ओलीलाई अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।
ओलीले अध्यादेश ल्याएर गल्ती गरेको र फिर्ता नभए नेकपाले अनुशासनको कारवाही गर्ने नेता नेपालको भनाई छ । प्रधानमन्त्रीले चालेको कमदका बारेमा बुधबार बस्ने स्थायी कमिटीको बैठकमा जोडदार कुरा उठ्ने पनि नेता नेपालले बताएका छन् ।
प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले तत्काल अध्यादेश फिर्ता लिन ओलीसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार