अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार २:१०:५०
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् ।
अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक सकेर ओली परामर्शका लागि शीतलनिवास गएका हुन् । सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश राष्ट्रपति भण्डारीले तत्कालै प्रमाणीकरण गरेकी थिइन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको अध्यादेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । पार्टीभित्र समस्या परेका बेला ओली परामर्शका लागि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास जाने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार