ओली– प्रचण्डबीच वान टू वान वार्ता
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १९:१०:३३
१ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चरम असन्तुष्टी राख्ने नेकपाका शीर्ष नेताहरु अब कसरी जाने भन्नेमा ठोस निर्णयमा पुग्न सकेका छैनन् । ओलीले हिजो हठात् अध्यादेश जारी गरेपछि पार्टी भित्रको विवादले नयाँ मोड लिएको छ ।
स्थायी कमिटी चलिरहेका बेला ओलीले आफूखुशी ल्याएको अध्यादेश तत्काल फिर्ता नलिए जस्तोसुकै अवस्था आउन सक्ने बुझाई असन्तुष्ट पक्षको छ । आज बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भेला भएका नेताहरुले अब विवाद वार कि पारकै बिन्दूमा पुगेकोमा सहमति जनाए ।
ओलीले संसद अधिवेशन अगावै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने आँकलन नेताहरुको छ । त्यसको लागि आज बस्ने स्थायी कमिटी बैठकले लिने निर्णयमा धेरै कुरा निर्भर हुने देखिएको छ । ओलीले आजै बिहान प्रचण्डलाई फोन गरी फेरि पनि आफूहरु मिलेर जाँदा पार्टी एकता जोगिने भनेका छन् ।
साथै, बैठक अघि एक्लाएक्लै वार्ता गर्न समेत ओलीले प्रचण्डलाई आमन्त्रण गरेका छन् । सोही बमोजिम अहिले प्रचण्ड र ओलीबीच वान टू वान छलफल भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार