सिनर्जी पावरले बोलायो तीन आर्थिक वर्षको साधारण सभा, ३ करोड ५० लाख लाभांश प्रस्ताव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार २०:४०:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/synergy-nepalbahas_foYPTUHpFi.jpg)
१ पुष, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ९४ औं बैठकले लाभांंश घोषणासंगै साधारण सभा बोलाएको छ । लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा, लाभांश वितरण र बुक क्लोजको मिति तोकेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर ३० गते सम्पन्न बैठकले शेरधनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १२ गतेदेखि बुकक्लोज मिति तोकेको छ । यसअनुसार पुस ९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । बैठकले पुस २२ गते बिहान ११ बजे भर्चुअल माध्यामबाट साधारण सभा गर्ने निर्णयसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले पानी धमिलिएपछि अम्बाथानस्थित मेलम्ची सुरुङको मूलद्वार आजदेखि बन्द हुने
असार १०, २०८१ सोमबार
भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन
असार ९, २०८१ आइतबार
खानेपानी सुविधाले ल्याएको खुसी
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार