लघुवित्तमा बुलिस प्रवृत्ति देखिँदा, बजार भने प्रतिरोध क्षेत्र तोड्न असफल
आर्थिक संवाददाता
पुस १, २०७७ बुधबार २१:४६:५८
१ पुष , काठमाडाैं । शेयरबजार आज पनि प्रतिरोध क्षेत्र भन्दा माथि बस्न असफल भएको छ । नेप्से परिसूचक ६ दशमलव २० अंकले घट्दै २०५५ दशमलव २२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ३० प्रतिशतले घटेकोमा ५ अर्ब १४ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २०९७ को विन्दुमा खुलेकोमा त्यही विन्दु नै उच्च विन्दु रहेको छ । बजार खुलेबाट नै निरन्तर घटेको थियो । बजारको न्यून विन्दु २०४१ रहेको छ ।
वाणिज्य बैंक उपसुचकमा सामान्य वृद्धि हुँदा लघुवित्त उपसुचकमा भने २ प्रतिशतमाथिको वृद्धि देखिएको छ। लघुवित्त उपसुचकमा केही दिन देखि बुलिस प्रवृत्ति देखिएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो । नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार