लघुवित्तमा बुलिस प्रवृत्ति देखिँदा, बजार भने प्रतिरोध क्षेत्र तोड्न असफल
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
पुस १, २०७७ बुधबार २१:४६:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-8_BxlZPKEJpb.jpg)
१ पुष , काठमाडाैं । शेयरबजार आज पनि प्रतिरोध क्षेत्र भन्दा माथि बस्न असफल भएको छ । नेप्से परिसूचक ६ दशमलव २० अंकले घट्दै २०५५ दशमलव २२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ३० प्रतिशतले घटेकोमा ५ अर्ब १४ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २०९७ को विन्दुमा खुलेकोमा त्यही विन्दु नै उच्च विन्दु रहेको छ । बजार खुलेबाट नै निरन्तर घटेको थियो । बजारको न्यून विन्दु २०४१ रहेको छ ।
वाणिज्य बैंक उपसुचकमा सामान्य वृद्धि हुँदा लघुवित्त उपसुचकमा भने २ प्रतिशतमाथिको वृद्धि देखिएको छ। लघुवित्त उपसुचकमा केही दिन देखि बुलिस प्रवृत्ति देखिएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो । नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार