नयाँदिल्लीमा नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने तयारी
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २०:३२:३४
२ पुष, काठमडौं । नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय विशेष संयन्त्रको बैठक नयाँदिल्लीमा बस्ने गरी तयारी सुरु भएको छ । पुष महिनाभित्रै बैठक बस्न सक्ने गरी प्रारम्भिक तहको तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठक लागि आवश्यक तयारी र एजेन्डामाथि छलफल जारी रहेको मन्त्रालयले जनाएको छ । गत मंसिर दोस्रो साता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुईदिने नेपाल भ्रमणमा आएकै बेला भारतीय विदेशमन्त्री एस।जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाइ दिल्ली भ्रमणको निम्तो दिएका थिए ।
एक साताअघि मात्रै भारतको सत्तारूढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेको काठमाडौं भ्रमणमा सबै राजनीतिक दल तथा प्रमुख नेताहरूसँग भएको भेटघाटबाट भारतले नेपालसंग सक्दो संवाद र सहकार्य चाहेको देखिए पनि अबको मन्त्रिस्तरीय बैठकमा धेरैको सरोकार जोडिएको देखिन्छ ।
सहज रूपमा सबै परिस्थिति अगाडि बढेको अवस्थामा नेपाल–भारत दुवै देशका प्रधानमन्त्री एक–अर्को देशको भ्रमणमा जाने तालिका पनि बन्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार