बरुण हाइड्रोकाे शेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउन नेप्सेकाे चेतावनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:८:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/barun-hydropower_qaroL52fI8.jpg)
२ पुष, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बरुण हाइड्रोपावरलाई कारवाही गरी रोकेको शेयर कारोबार फुकुवा गरेको छ । बरुण हाइड्रोकाका तर्फबाट गल्ती कमजोरी भएको स्वीकार गरी नेप्सेलाई पत्राचार गरेपछि अब आउने दिनमा गल्ति कमजोरी नगर्ने शर्तमा नेप्सेले एक पत्र जारी गर्दै शेयर कारोबार फुकुवा गरेको उल्लेख गरिएको छ ।
हाइड्रोपावरले लाभांश घोषणा सम्बन्धि सूचना ढिला गरि पठाएको भन्दै स्थगित गरिएको शेयर कारोबार कम्पनीको स्पष्टीकरण पछि फुकुवा भएको हो । नेप्सेले सोधेको स्पष्टीकरणमा हाइड्रोपावर कम्पनीले कानुनी रुपमा थाह नभएको र अब त्यस्तो कमी कमजोरी नगर्ने स्पष्टिकरण पठाएसँगै शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। अब आइतबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार पुनःसुचारु हुने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार