चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय पुग्याे
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:२२:१३
२ पुष, चितवन । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सय पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेशनमा रहेको समयमा मृत्यु हुनेको सङ्ख्या सय पुगेको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका ६०, खैरहनी नगरपालिकाका नौ, माडीका एक, रत्ननगरका १३, राप्तीका आठ, कालिका नगरपालिकाका आठ र इच्छाकामना गाउँपालिकाका एक जना रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका दुई ठूला मेडिकल कलेज, एक सरकारी अस्पताल र पुष्पाञ्जली अस्पतालमा उपचार गरिँदै आएको छ । यस्तै जिल्लामा संक्रमितको सङ्ख्या छ हजार १६२ पुगेको छ ।
संक्रमितमध्ये भरतपुर महानगरपालिकाका चार हजार ३८६, खैरहनी नगरपालिकाका ३९४, माडीका ११७, रत्ननगरका ७४०, राप्तीका ३०६, कालिका नगरपालिकाका १८३ र इच्छाकामना गाउँपालिकाका ३६ जना छन् जसमध्ये पाँच हजार ७१५ जना संक्रमण मुक्त भइसकेका छन् भने ३४७ जना विभिन्न आइसोलेशनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार