दरबार हत्याकाण्ड : सात समुन्द्र पारीको सहयोगमा भएकाे आरोप
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १८:२५:२४
३ पुष, पर्सा । दरबार हत्याकाण्ड राजनितिक दल र केहि विदेशी शक्तीले गरेको आरोप लगाइएको छ । राजसंस्था पुनरस्थापना संघर्ष समिति पर्साले आयोजना गरेको आमसभामा वक्ताहरुले यस्तो आरोप लगाएका हुन ।
वीरगंज स्थित घण्टाघर चौकमा आयोजित आमसभामा वक्ताहरुले राजसंस्था जब–जब जनताको हकहितको लागि कदम अगाडी बढाएका छन तब–तब अस्तित्वमा रहेका दलहरुले षड्यन्त्र गर्दै आएको आरोप लगाउदै राजा विरेन्द्रले नेपाली जनतालाई दुधभात खाने गरी मुलुकको विकाश गर्ने अवधारणा ल्याउदा सात समुन्द्र पारीको सहयोगमा दरवार हत्याकाण्ड गराएको आरोप लगाएका हुन ।
नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था रहंदा कुनै पनि धर्मप्रति प्रतिबन्ध थिएन भने देशमा हत्या हिंसा, बलात्कार, भ्रष्टाचार सुन्न पाइदैन थियो । तर अहिले सवै अपराधिक घटनाहरु हुन्छन अपराधी माथि कारवाही नभएको बताउदै वक्ताहरुले मुलुकको वर्तमान अवस्थाबाट मुक्तिको लागि हिन्दु राष्ट्र र राजसंस्था पुन: स्थापना अपरिहार्य भएको बताएका हुन ।
संघर्ष समितिका पर्सा अध्यक्ष सतिस श्रीवास्तबको सभापतित्वमा आयोजित आमसभामा वरिष्ठ समाज सेवी पशुपति विक्रम शाह, राजसंस्था पुनरस्थापना संघर्ष समितिका केन्द्रिय अध्यक्ष संजय साह, उपाअध्यक्ष राजकिसोर चौवे, हिराबहादुर चन्द, रामबहादुर थापा, सम्भु चौरसिया, अब्दुल सत्तार, अनु राणा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार