ओली सरकारले विध्वशक सर्वसत्तावादी बाटो लियो : नेता केसी
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १७:३०:४४
५ पुष, काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपाको दुई तिहाइ सरकारले विध्वशक सर्वसत्तावादी बाटो लिएको आरोप लगाएका छन् । अहिलेको अवस्थामा वर्तमान सरकारले संविधानले गरेको व्यवस्थाअनुसार संसद विघटन गर्न नमिल्ने बताएका हुन् ।
नेता केसीले प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु विध्वशक सर्वसत्तावादी बाटो लिनु रहेको सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।
निर्वाचित संसदका काेख बाटनै लाेकतन्त्र बिराेधी भस्मासुरहरू जन्मिएका छन, लेनिनले ड्युमा र हिटलरले बुन्डेसट्याग बिघटन गरेर निरंकुश सर्वसत्ताबाद जन्माएजस्तै नेपालमा नेकपाकाे २/३ सरकारले विध्वशक सर्वसत्तावादी बाटाे लिएकाे छ ।
— Arjun Narasingha Kc (@ArjunNarasingha) December 20, 2020
अगाडि उनले भनेका छन्, “निर्वाचित संसदका कोखबाट नै लोकतन्त्र बिरोधी भस्मासुरहरू जन्मिएका छन, लेनिनले ड्युमा र हिटलरले बुन्डेसट्याग बिघटन गरेर निरंकुश सर्वसत्तावाद जन्माएजस्तै नेपालमा नेकपाको २ र ३ सरकारले विध्वशक सर्वसत्तावादी बाटो लिएको छ ।”
प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले पनि अनुमोदन गरे त्यसले संवैधानिक जटिलता निम्त्याउने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार