पूर्व माओवादी पक्ष क्याबिनेट छाड्दै
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २०:२४:१८
५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको सिफारिश गरेपछि पाँच जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । पूर्व माओवादी पक्षका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् ।
आजको स्थायी कमिटी बैठक लगत्तै राजीनामा दिने जानकारी खुमलटार निकट स्रोतले दिएकोछ । राजीनामा दिन तयार भएका मन्त्रीहरुमा उर्जामन्त्री वर्षामान पुन, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी मन्त्री बीना मगर र श्रममन्त्री रामेश्वयर राय यादव रहेका छन् ।
स्रोतका अनुसार, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी पक्षका सबै मन्त्रीलाई राजीनामा दिने मनस्थिति बनाउन भनेका छन् । तर गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिने वा नदिने प्रष्ट पारेका छैनन् ।
उता, ओलीको विपक्षमा रहेका नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरु भने अहिले तत्कालै मन्त्रिपरिषदबाट नबाहिरिहने संकेत गरेका छन् । नेता नेपाल निकट स्रोत भन्छ– पहिला संसद् विघटनको सिफारिश के हुन्छ हेरौं अनि मात्रै थप निर्णय गरौंला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार