पूर्वसभामुख महरा अब नेकपाको स्थायी कमिटी सदस्य
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २३:४१:२८
५ पुष, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाको स्थायी कमिटी सदस्य चयन गरिएको छ । नेकपाको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो ।
बैठकले महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय पनि गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ४५ सदस्यीय स्थायी कमिटीमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि रिक्त सदस्यमा महरालाई ल्याइएको हो ।
संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने केही समय जेल समेत बस्नु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार