ओली प्रचण्डभन्दा १० बर्ष जेठो ! संसद विघटन अदालतले उल्ट्याउन सक्दैन !
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १८:४६:३५
६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कदम अदालतले उल्ट्याउन नसक्ने बताएका छन् । आफू निकट सांसदहरुको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले बाध्य भएर चालिएको संसद विघटनको कदम अदालतले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् ।
साथै उनले आफूलाई कारवाही गर्ने कुरा पनि हावादारी भएको टिप्पणी गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आफूलाई अनुशासनको कारवाही गर्ने हल्ला हल्ला मात्रै भएको बताएका हुन् । आफूलाई कुनै हालतमा नेकपाले कारवाही गर्न नसक्ने ओलीको ठहर छ ।
उनले आफ्नो हस्ताक्षर नभएको कुनै निर्णयले बैधता नपाउने भन्दै प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने पनि दाबी गरे । प्रचण्डले भन्दा आफूले १० वर्षअघि पार्टी सदस्यता लिएको भन्दै प्रचण्डबाट कारवाही भोग्ने कुरा सम्भव नभएको उनको दाबी छ ।
कारवाहीका नाममा आफूलाई यसअघि सीपी मैनाली र राधाकृष्ण मैनालीले थुप्रैपटक गरेपनि सफल नभएको ओलीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार