होटल सोल्टीका लगानीकर्ताकाे हातखाली, पुष २९ मा ४६ औं वार्षिक साधारणसभा
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १९:४०:२६
६ पुष, काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ बाट लाभांश वितरण नगर्ने जनाएको छ । होटलले लाभांश प्रस्ताव नगरी आगामी पुष २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।
गत पुष ३ गते शुक्रबार बसेको होटलको २३१ औं संचालक समितिको बैठकले आगामी पुष २९ गते ४६ औं वार्षिक साधारणसभा बोलाएको हो । सोही कार्यको लागि आगामी पुष १५ देखि २९ गतेसम्म १५ दिनका लागि शेयरधनी दर्ता किताब बन्द(बुकक्लोज) गर्ने निर्णय गरेको छ । होटलले बिहान ११ बजे रजिष्टर्ड कार्यालय, ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट साधारण सभा बोलाएको कम्पन िसचिव लिलबहादुर खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार