ओलीद्वारा देशबासीका नाममा सम्बोधन : सरकारलाई घेर्ने काम निरन्तर भयो
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार २१:२५:१३
६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको परिस्थिति कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बोकेका नेताहरूका कारण संसद विघटन गर्नु परेकाे बताएका छन् ।
नेकपा अध्यक्ष समेत रहेका ओलीले कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बोकेका कतिपय नेताहरूको चाहना पद, प्रतिष्ठामा मात्र सीमित बनेकाले राजनीतिक रूपमा प्राप्त स्थिर सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका छन् ।
देशवासीलाई सम्बोधन गर्दै ओलीले एकले सरकार र अर्कोले पार्टी सञ्चालन गर्ने कार्यविभाजन गरिए पनि पार्टी काम फिटिक्कै नभएको, तर सरकारलाई घेराबन्दी मात्र गर्ने काम भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार