आजको समालिएको बजारमा के छन् सकारात्मक पक्ष ?
आर्थिक संवाददाता
पुस ६, २०७७ सोमबार २१:४०:२३
पुष ६ , काठमाडाैं । अघिल्लो कारोवार दिन आईतबार राजनीतिक कारणले गर्दा शेयरबजारमा पहिरो गए पनि आज भने बजार सम्हालिन खोजेको छ । बजारले माथिल्लो दिशा समात्दै नेप्से परिसूचक ३० दशमलव ३३ अंकले वृद्धि हुँदै १९६५ दशमलव ९६ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ५७ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ६९ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार १९१९ को विन्दुमा खुलेकोमा १९७७ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्से परिसुचक १८७४ को न्यून विन्दुसम्म पुग्दा बजार बन्द हुँदा भने १९०० को विन्दु माथि नै बन्द भएको छ ।
के छन् आजका बजारका सकारात्मक पक्ष ?
नेप्से परिसूचक इण्ट्राडेमा यसअघिको बुलको उच्च विन्दु १८८१ भन्दा मुनि पुगे पनि बजार बन्द हुँदा १९०० माथि नै बन्द भएको छ । त्यस्तै केही कारोवार दिन देखि १९३० देखि १९४० को क्षेत्रमा बजारले टेवा बनाएको थियो । बजार टेवा विन्दु भन्दा माथि नै बन्द भएको छ । त्यसैले आजको बजार सकारात्मक रुपमा बन्द भएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार