नेकपाको निर्णायक भीडन्त केन्द्रिय कमिटीमा : एउटा बालुवाटार, अर्को बबरमहल !
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार २१:३८:३२
६ पुष, काठमाडौं । सत्तारुढ नेकपामा निर्णायक भीडन्तका रुपमा केन्द्रिय कमिटी बैठक हुने भएको छ । दुवै पक्षले मंगलबार बैठक बोलाएपछि केन्द्रिय कमिटीमा निर्णायक भीडन्त हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजेका लागि बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बबरमहलको कार्की ब्यांकेटमा केन्द्रिय कमिटी बैठक बोलाएका छन् । यसअघि सोमबार ओली पक्षले आफ्ना सांसदहरुको भेला बालुवाटारमा बोलाएका थिए भने प्रचण्ड र माधव नेपाल पक्षले संसद भवन बानेश्वरमा भेला बोलाएका थिए ।
भोलि केन्द्रिय कमिटी बैठकमा आ -आफनो बहुमत पुर्याएपछि नेकपाको भविष्य अब कता जान्छ ? भन्ने पनि थाहा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार