अपदस्थ अध्यक्ष ओलीको अर्को चाल, थपिए ७५३ जना नयाँ केन्द्रिय सदस्य
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १७:४८:३२
७ पुष, काठमाडौं । नेकपाका अपदस्थ अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा जम्बो केन्द्रिय कमिटी बनाउने प्रस्ताव लगेका छन् । केन्द्रिय कमिटीमा आफ्नो बहुमत सिद्ध गर्ने ध्येयले ओलीले आज ७५३ जना नयाँ केन्द्रिय सदस्य थप गर्दै केन्द्रिय कमिटीलाई ११९९ जनाको जम्बो बनाएका हुन् ।
पूर्वएमाले र पूर्वमाओवादीको एकतापछि केन्द्रिय कमिटी जम्मा ४४६ जनाको थियो । पार्टी विभाजनको औपचारिक घोषणा हुन केही समय बाँकी छँदै ओलीले आफूपक्षीय केन्द्रिय कमिटीको जारी बैठकमा सदस्य थप गर्ने प्रस्ताव लगेका हुन् ।
स्थायी कमिटी, केन्द्रिय कमिटी र संसदीय दल सबैतिर अल्पमतमा पर्दै आएको ओलीको पछिल्लो चालले कस्तो वैधता पाउँने छ भन्ने हेर्न केही समय कुर्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार