गौतमलाई भेट्न भैंसेपाटी पुगे बादल
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २०:२४:१५
७ पुष, काठमाडौं । नेकपाको विवादमा कतै नखुलेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अब निरपेक्ष भएर बस्ने अवस्थामा छैनन् । नेकपाका दुई अध्यक्षले अलग अलग केन्द्रीय कमिटी बैठक गरिसकेपछि पार्टी औपचारिक रुपमै विभाजित भइसकेको छ ।
बबरमहलस्थित कार्की बैंकटमा भएको पुष्पकमल दाहाल प्रचण्ड– नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरी नेपाललाई रिक्त अध्यक्षमा मनोनयन गरेको छ । त्यसैले अब कतै नखुली बस्ने अवस्थामा कोही रहने कुरा आएन ।
साथै, गौतम र बादलमाथि अब खुलेर आउन चर्काे दबाब परेको छ । त्यसैले अब कतै न कतै त खुल्नैपर्छ भन्दै बादल सकृय भएका छन् । यसबारे छलफल गर्न बादल अहिले भैंसेपाटीस्थित गौतम निवास पुगेका छन् ।
दुबै नेताबीच एकैखाले सहमति गर्ने उद्येश्यले बादल गौतमलाई भेट्न गएको निकट स्रोतको दाबी छ । सम्भवतः गौतम र बादल एकैथलोमा रहनेछन् । दुबैको रुची ओली भएपनि निकटवर्तीहरुको चर्काे दबाबका कारण प्रचण्ड– नेपाल पक्षमा खुल्ने सम्भावना रहेको दाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार