कांग्रेस बैठक सुरु, चुनाव कि पुर्नस्थापना ?
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २०:४८:२४
७ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि कसरी प्रस्तुत हुने विषय नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण देखिएको छ । प्रमुख प्रतिपक्षी दलको नाताले ताजा जनादेशको निर्णय मान्नुपर्ने मान्यता एकातिर छ भने अर्कातिर संविधान विपरित ओलीले विघटन गरेकाले पुर्नस्थापनाको पक्षमा संघर्ष गर्नुपर्ने वाध्यात्मक अवस्थासमेत रहेको छ ।
यसै पृष्ठभूमिमा आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकले यी दुबै सन्दर्भलाई सम्बोधन गर्नुपर्ने देखिएको छ । पार्टी भित्र संस्थापन पक्ष जनतासमक्ष जाने मौका भएकाले अलोकप्रिय सरकार विस्थापन गर्नुपर्ने पक्षमा देखिएको छ ।
जबकी संस्थापन इतर पक्ष भने संसदीय मूल्यमान्यता विपरित गरिएको विघटन सच्चिएर संसद पुर्नस्थापना हुनुपर्ने पक्षमा नरम छ । आजको बैठक मूलतः यिनै विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार