बजारमा थोरै करेक्सन आउने संकेत मिलेको हो ? किन भयो २१०० ठूलो प्रतिरोध ?
आर्थिक संवाददाता
पुस ८, २०७७ बुधबार २२:५१:३३
पुष ८ , काठमाडाैं । आज शेयरबजार वृद्धि भएपनि प्राविधिक रुपमा त्यति सकारात्मक देखिदैन । बजारले थोरै मात्र माथिल्लो दिशा समात्दै नेप्से परिसूचक ७ दशमलव ०४ अंकले वृद्धि हुँदै २०६८ दशमलव ४५ को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ३४ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ८६ करोडको शेयर कारोवार भएको छ । बजार आज वृद्धि भएपनि बजारकाे मैनबत्ती रातो रहेको छ । निकै माथि खुलेको बजार त्यो भन्दा मुनि बन्द भएको कारणले गर्दा रातो मैनबत्ती बनेको हो ।
दोश्रो बजार २०९४ को विन्दुमा खुलेकोमा २१२७ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्से परिसुचक २०६३ को न्यून विन्दुसम्म पुगेको थियो ।
नेप्सेको चार्ट हेर्दा बजारले ईण्ट्राडेमा ३ पटक २१०० को विन्दु माथि पुगे पनि कारोवार बन्द हुँदा भने २१०० को विन्दु मुनि नै बन्द भएको छ । यसरी बजारले ३ पटक यो विन्दुलाई परिक्षण गर्दा पनि बजार २१०० को विन्दु माथि बस्न असफल भएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार