यी हुन् ओलीको नेकपा परित्याग गर्ने नेताहरु
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार २२:३५:१२
९ पुष, काठमाडौं । संसद विघटन गरेर इतिहासकै खराब काम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्ने नेताहरुको संख्या बढ्दै गएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले साथ दिएपनि ओलीको नेकपा पार्टी परित्याग गर्नेहरुको संख्या बढ्दै गएको हो ।
यसरी ओलीको साथ छाड्नेमा पूर्व एमाले नेताहरु धेरै छन् । ओलीकै नेतृत्वको सरकारमा मन्त्री बनेर पनि अहिले आएर उनको वाास्तविकता बुझेपछि छाडेर प्रचण्ड माधव नेपाल गुटमा आउनेको संख्या बढ्दै गएको हो ।
त्यसरी साथ छाड्नेमा ओलीले नियुक्त गरेका नयाँ केन्द्रिय समितिदेखि यसअघि नै केन्द्रिय समितिमा रहेका नेताहरु पनि छन् । जुन यसप्रकार छन् :
१. शेरबहादुर तामाङ – पूर्व कानुनमन्त्री
२. शशीकला राई – केन्द्रिय सदस्य
३. डम्बरध्वज तुम्बाहाम्फे – ताप्लेजुङ
४. गोपाल बुढाथोकी – झापा
५. जसमाया गजमेर – प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
६. सुन्दर विश्वकर्मा – नेकपा बारा जिल्ला सचिव
७. कमलेश झा – नेकपा प्रदेश २ सदस्य
८. भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
९. वृहस्पति अधिकारी – नवलपरासी
१०. जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
११. अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१२. टीकाराम खड्का दाङ – अध्यक्ष
१३. नेत्र पन्थी – रुपन्देही
१४. नन्दकिशोर ढकाल – रुपन्देही
१५. देवी बस्याल – पाल्पा
१६. अशोक शाही
१७. कमल श्रेष्ठ – पाल्पा
१८. यज्ञ बोगटी – अछाम
१९. कल्याणी चौधरी बारा – प्रदेश सदस्य
२०. भैरे विश्वकर्मा – अछाम
२१. राम दंगाल – सचिव जिल्ला कमिटि खोटाङ
२२. गगन विष्ट – गुल्मी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार