वामपन्थी चिन्तक सोनाम साथीको निधन
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार १३:३०:७
११ पुष, काठमाडौं । प्रसिद्ध वामपन्थी चिन्तक सोनाम साथीको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित सोनामको शुक्रबार बेलूकी निमोनियाको संक्रमणका कारण निधन भएको हो ।
निमोनिया रोगले च्यापेपछि उनलाई प्रदर्शनीमार्गस्थिति मोडेल अस्पतालमा उपचारको लागि भर्ना पनि गरिएको थियो । उपचारत रहँदा रहँदै शुक्रबार बेलुकी उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही समयअघि सोनाम साथीलाई कोरोना संक्रमण पनि भएको थियो । पाटन अस्पतालमा कोरानोको लामो र गम्भीर उपचार पछि उनी निको भएका थिए ।
कम्युनिष्ट सिद्धान्तलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमा नै समेत अभ्यास गरिरहेका सोनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक एवं अगुवा मानिन्छन् ।
सोनमको निधनपछि नेपाली कम्युनिष्ट नेताहरुले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली प्रकट भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार