खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता, कुन गुटमा जालान नेकपा एकताका सुत्राधार ?
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार १७:१:४२
११ पुष, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले शनिबार बिहानै खुलमटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपा फुटेर प्रधानमन्त्री केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डको कित्ताकाट भइसक्दा वामदेव खुलेका छैनन् । तत्कालिन एमाले र माओवादी एकताका सुत्राधार मानिने गौतमले प्रचण्डसँग भेटवार्ता गर्दा उनी कुन गुटमा लाग्छन् भन्ने चाँसो बढेको छ ।
यसअघि गौतमलाई फकाउन माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैसेपाटी पुगेका थिए । तर पनि वामदेवले त्यसलाई स्वीकार गरेका थिएनन् । त्यसपछि उनी बालुवाटार पुगेर ओलीसँग भेटवार्ता समेत गरेका थिए ।
बालुवाटार गएपछि वामदेव ओलीको कित्तामा उभिने धेरैको अनुमान थियो । तर पनि उनी खुलेनन् । एक हप्ता नखुलेका उनी अहिले खुमलटार गएसँगै प्रचण्ड माधव नेपाल पक्षको गुटमा जाने अनुमान गरिएको छ ।
यसअघि गौतमको गुटमा रहेका रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल लगायतका नेताहरु अहिले ओलीको गुटमा छन् । जो ओली गुटमा लागेकै कारण मन्त्री समेत बनेका छन् । तर पनि वामदेवले आफ्नो कित्ता क्लियर गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार