विराट कोहलीले जिते दशककै उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड

नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार २३:५२:३४

१३ पुष, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दशककै उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् । आईसीसी प्लेअर अफ दि डिकेडको दशककै उत्कृष्ट खेलाडी बनेका कोहलीले एकदिवसीय उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका छन् ।
उनले एकैपटक दुई वटा उत्कृष्ट अवार्ड जितेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार घोषणा गरेको अवार्डमा कोहलीले दशककै उत्कृष्ट खेलाडी प्लेअर अफ दि डिकेड र ओडीआई प्लेअर अफ दि डिकेडको अवार्ड जिते।
यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथले दशककै उत्कृष्ट टेस्ट खेलाडी टेष्ट प्लेअर दि डिकेडको अवार्ड जिते । अफगानिस्तानका स्पिनर रासिद खानले दशककै उत्कृष्ट टी २० खेलाडी टी २० प्लेअर अफ दि डिकेडको अवार्ड जिते ।
महिलातर्फ तीनवटै अवार्ड अष्ट्रेलियाकी एलिसी पेरीले जितिन् । उनले महिलातर्फ प्लेअर अफ दि डिकेड, ओडीआई प्लेअर अफ दि डिकेड र टी २० प्लेअर अफ दि डिकेडका अवार्ड जितिन्।
भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले स्प्रिट अफ दि डिकेडको अवार्ड जिते । धोनीले ट्वेन्टी ट्वेन्टी, एकदिवसीय र च्याम्पियन्स ट्रफी जितेका कारण यो अवार्ड पाएका हुन् । यो अवार्ड गएको बर्ष विराट कोहलीले पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै
फागुन १६, २०८१ शुक्रबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल वर्षाले रद्द
फागुन १५, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार