आँगन स्वीट्समा प्रहरीको छापा, डीआईजीले मिठाई किन्दा नङ भेटियो
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १८:४४:४
१४ पुष, काठमाडौं । कतै तपाईले खुशीयाली साट्न आँगन स्वीट्सको मिठाई त खानु भएको छैन् ? वा साथीभाई, ईष्टमित्रलाई मिठाई बाड्नु त भएको छैन् ? यदि छ भने होस् गर्नुस है ?
कहिले अखाध्य रंग त कहिले बासी मिठाई खुवाउँदै आएको चर्चित आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीले छापा मारेको छ ।आँगनको कमलपोखरीस्थित शाखाले बिक्री गरेको मिठाईमा नङ फेला परेपछि महानगरीय प्रहरी वृत मालिगाउँले छापा मारेको हो ।
नेपाल प्रहरीका एकजना एसएसपीले डीआईजीमा बढुवा सिफारिस भएको खुशीयालीमा आँगनबाट मिठाई किनेका थिए । सो मिठाई खोल्दा नङ भेटिएपछि उनले काठमाडौं प्रहरीलाई खबर गरे । डीआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले कमलपोखरीस्थित आँगनको शाखामा मंगलबार मिठाई किनेका थिए ।
अहिले महानगरीय प्रहरी वृत मालिगाउँका डीएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुगेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई आवश्यक कारबाही अघि बढाउन प्रहरीले जिम्मा लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान शुरु गरेको छ । पसल सञ्चालकलाई नियन्त्रणमा लिने कि नलिने भन्ने निर्णय भने भईनसकेको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार