चिनियाँ प्रमण्डल देउवा निवासमा
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार २०:२३:५६
१४ पुष, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीलाई मिलाउने उद्येश्यका साथ नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रमण्डलले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको छ ।
भेटमा चिनियाँ प्रमण्डलका नेता विदेश विभागका उपमन्त्री गुओ यैचाले नेपाली कांग्रेससँगको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका थिए । भेटमा उपस्थित नेपाली कांग्रेस परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार, चिनियाँ प्रमण्डलले नेपाली कांग्रेसका तत्कालिन नेता बीपी कोइरालासँगको सुमधुर सम्बन्धबारे छलफल गरेका थिए ।
साथै, कांग्रेसले एक चीन नीतिलाई सधैं समर्थन गरेकोमा समेत उनीहरुले प्रशंशा गरेका थिए । भेटका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच आगामी दिन अझै सुमधुर सम्बन्ध स्थापना हुने विश्वास व्यक्त गरिएको थियो ।
यस्तै आउने वर्ष चीनमा कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकी पर्ने भएकाले सो कार्यक्रममा उपस्थित हुन कांग्रेस सभापति देउवालाई निम्तो गरेको समेत सल्लाहकार भट्टराईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार