म कांग्रेस हुँ, त्यो भन्दा बढी राष्ट्रवादी हुँ : धनराज गुरुङ
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार १७:५०:७
१५ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली राजनीतिमा अस्वभाविक रुपमा भारत र चीनको हस्तक्षेप बढेकोप्रति आपत्ति जनाएका छन् । नेपाली स्वाधिनतामाथि लगातार हस्तक्षेप भइरहेको भन्दै कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सांसद गुरुङले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न परिस्थितीमा भारत र चीनको चाँसो र हस्तक्षेपप्रति गुरुङले आपत्ति जनाएका हुन् । उनले नेपाली राजनीतिमा विदेशी हस्तक्षेप अस्वीकार्य भएको र भत्र्सनायोग्य रहेको पनि बताएका छन् ।
‘नेपाली राजनीतिमा भारत र चीनको चलखेल अस्वाभाविक रुपमा बढ्नु राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप हो’ गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म कांग्रेस हुँ, तर कांग्रेसभन्दा माथी म नेपाली हुँ, राष्ट्रवादी हुँ।’
नेपाली राष्ट्रियतामाथि खेलबाड नगर्न पनि उनले चेतावनी दिएका छन् । राष्ट्रियताभन्दा व्यक्तिगत महत्वाकांक्षा राखेर देशलाई विदेशीको क्रिडास्थल नबनाउन पनि उनले चेतावनी दिएका छन् ।
‘खवरदार नेताहरु ! राष्ट्रिय स्वाधीनता भन्दामाथि ब्यक्तिगत महत्वाकांक्षालाई राखेर देशलाई बिदेशीको क्रिडास्थल नबनाऊ।’ गुरुङले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार