डेढ करोड फिरौती लिएर भागेका बुढाथोकी १२ बर्षपछि पक्राउ
नेपालबहस संवाददाता
पुस १५, २०७७ बिहिबार ०:१७:१९
१४ पुष, काठमाडौं । व्यक्ति अपहरण गरेर डेढ करोड रुपैयाँ फिरोती लिएर भागेका दुर्गा बुढाथोकी १२ बर्षपछि पक्राउ परेका छन् । सर्लाही घर भएका बुढाथोकी १२ बर्षपछि इलामबाट पक्राउ परेका हुन् ।
उनले २०६५ सालमा बाबुराजा रावललाई अपहरण गरी डेढ करोड रुपैयाँ फिरौती असुलेका थिए । फिरौती पाएपछि रावललाई छाडेका उनी त्यसयता फरार थिए । दर्जन बढीको युवाहरु मिलेर अपहरण गरेपछि फरार रहेका उनी १२ बर्षपछि इलामबाट भारतको सीमा नजिकबाट पक्राउ परेका केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
यस्तै एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परी बानेश्वरको प्रहरी हिराशत फोडेर फरार रहेका दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने प्रकाश क्षेत्री हुन् । उनी उदय सेठ्ठी र अमर टण्डनको ग्रुपमा रहेर अपहरण गर्ने अपराधमा पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार