राष्ट्रघाती ओलीसँग कदापी मिल्नु हुदैन : धनराज गुरुङ
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार १९:१०:५५
१६ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले राष्ट्रघाती प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नहुने बताएका छन् ।
पुष १६ अर्थात मेलमिलाप दिवको अवसरमा सामाजिक सञ्जालमा फेसबुक स्टाट्स लेख्दै नेता गुरुङले राष्ट्र हितका लागि बीपी स्वदेश फर्किएपनि अहिले देशभित्रै भएको मेलमिलाप भाड्ने राष्ट्रघाती नेता प्रधानमन्त्री केपी शर्मा ओली भएको टिप्पणी गरेका छ्न ।
‘मेलमिलाप नीति राष्ट्र हितका लागि हो। लोकतन्त्रको जगमा उभिएर राष्ट्र हितका लागि हामी राष्ट्रवादीहरु एक ठाउँमा उभिनै पर्छ’ गुरुङले अगाडी लेखेका छन्, ‘तर व्यक्तिगत स्वार्थका लागि लोकतन्त्र विरोधी, राष्ट्रघातीहरुसँग कदापि मिल्नु हुँदैन।’
तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेका बेला भारतमा रहेका बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए । पुष १६ गते उनी स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवस भनेर मनाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार