बजारले सबै प्रकारका प्रतिरोध तोड्दा अबको पहिलो लक्ष्य कति ?
आर्थिक संवाददाता
पुस १९, २०७७ आइतबार २१:३९:५९
१९ पुष, काठमाडाैं । शेयरबजारले आज सबै प्रतिरोध क्षेत्रलाई तोडेर नेप्से परिसूचक ८८ दशमलव १२ अंकले वृद्धि हुँदै २१७५ दशमलव ३९ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ३४ करोडको शेयर कारोवार भएको हाे ।
दोश्रो बजार २१०४ को विन्दुमा खुलेकोमा २१७५ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको न्यून विन्दु र खुला विन्दु एकै रहेको छ । बजार बन्द हुँदा उच्च विन्दुमा नै बन्द भएको छ । बजारको खुला विन्दु र न्यून विन्दु एकै हुनु र बजार ईण्ट्राडे हाईमा बन्द हुनुले बजारमा अझै खरिदकर्ताको चाप आउँन सक्ने आंकलन गर्न सकिन्छ ।
बजारले धेरै कारोवार दिन देखि २१०० को विन्दुलाई बन्द हुँदा तोड्न सकेको थिएन । २१०० को विन्दुसम्म बजार पुगे पनि बन्द हुँदा भने २१०० मुनी नै बजार बन्द भएकोमा आज भने बजार २१०० माथि बन्द हुन सफल भएको छ ।
त्यस्तै बजारको २१२७ को ईण्ट्राडे उच्च विन्दु प्रतिरोध क्षेत्र रहेकोमा बजारले आज त्यो प्रतिरोध पनि तोडेको छ । यसरी बजारले २५०० को आफ्नो गन्तब्य तय गरेको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार