सामान्य करेक्सन आएको बजारलाई विश्लेषण गरेर हेर्दा !
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
पुस २०, २०७७ सोमबार २१:४५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-1_2sAKzKuuFb.jpg)
२० पुष, काठमाडाैं । हिजो ४ प्रतिशत भन्दा धेरैले वृद्धि भएको शेयरबजारमा आज भने करेक्सन देखिएको छ । नेप्से परिसूचक ६ दशमलव ३६ अंकले घट्दै २१६९ दशमलव ०४ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव २९ प्रतिशतले घटेकोमा ५ अर्ब ९६ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २२०७ को विन्दुमा खुलेकोमा २२१६ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २१५४ रहेको छ ।
बजारको आजको मैनबत्तीले थोरै करेस्कन आउने संकेत गरेको छ । शेयरबजारका जानकार अनुसार बजारमा ठूलो वृद्धि भएपश्चात सानोतिनो गिरावटलाई सामान्य रुपमा लिनु पर्ने र २१०० को विन्दुलाई टेवा बनाउँदै बजारले माथिल्लो दिशा समात्न सफल भएको छ ।
आज ईण्ट्राडेमा बजार २२१६ को उच्च विन्दुसम्म पुगेको र कारोवार बन्द हुँदा २२०० को विन्दु मुनिनै बन्द भएकोले केही कारोवार दिन २२०० को विन्दुलाई बजारले तोड्न प्रयास गर्ने सम्भावना छ । बजार बुलिस प्रवृत्तिमा भएकोले बजारले सजिलै त्यो विन्दु पार गर्ने विश्लेषण गर्न सकिन्छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार