पुस २४ गते धनगढीकाे विशाल सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १४:४०:२
२१ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ‘ओली समूह’ले पुस २४ गते ‘शुक्रबार’ धनगढीमा बृहत जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए ।
उनका अनुसार सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।
समिति गठनपछि सामाजिक सञ्जालमा समेत थापाले जानकारी लेखेका छन्, उनले यस्ताे लेखेका छन । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यही पौष २४ गते शुक्रवारको दिन कैलाली जिल्लाको धनगढीमा रहेको खुला मञ्चमा दिउसो १२.०० विशाल जनसभा गरिदैछ । पौष १५ गते सुदुरपश्चिबाट विभिन्न कामको सिलसिलामा काठमाडौ उपत्यकामा रहेका अगुवा कार्यकर्ताको भेला भव्यताका साथ सम्पन्न गरिसकिएको छ ।
धनगढीको जनसभालाई सम्वोधन गर्न सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी शर्मा ओली आउनु हुनेछ । सम्पूर्ण सुदुरपश्चिमबासीलाई उक्त जनसभाका सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछु । माक्स र सामाजिक दुरी कायम गर्ने प्रवन्ध गरिनेछ । पार्टीका सवै नेता तथा कार्यकर्तालाई उक्त जनसभाको तयारीमा आजैदेखि योजनावद्धरुपमा सक्रिय हुन अनुरोध गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार