ट्रम्पका समर्थकले ताण्डप मच्चाउँदा अमेरिकामा ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार १७:३७:८
२३ पुष, काठमाडौं । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा हिंसात्मक झडप हुँदा ४ जनाको मृत्यु भएको छ । अमेरिकी संसद अर्थात कंग्रेसको बैठक चलिरहेको बेला बाहिर ट्रम्पका समर्थकहरुले हिसांत्मक झडप गरेका हुन् । प्रदर्शनकारीहरुले संसद बैठकभित्रै छिरेर ताण्डब मच्चाउन खोजेका थिए ।
अमेरिकी सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो । जबरजस्ती बैठक हलमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएपछि उत्पन्न भएको थियो । उक्त हिंसात्मक प्रदर्शनमा थप ३ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
हिंसात्मक झडपमा थप १४ जना घाइते भएका छन् । घाइते हुनेमा सुरक्षाकर्मी पनि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार