मेलिना र हेमराजको हात्ती छाप चप्पल
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार १८:३२:३६
२३ पुष, काठमाडौं । नेपालको पुर्बी पहाडी जिल्ला पाँचथर साविक ओयाममा जन्मिएका मदन सेलिङ लिम्बुले अभिनय र निर्देशनमा एकै पटक आफूलाई होम्याएका छन् । उनको अभिनय सहित पहिलो निर्देशकीय श्रृजनामा हात्ती छाप चप्पल बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवा युवतीहरुले अहिलेको र पहिलेको मानिसहरुको स्वभाव म पहिलेको अथवा होईन अहिलेको जस्ता शब्दहरु प्रयोग गरिएको यो मौलिक गीतमा मेलिना राई र हेमराज बेघा लिम्बुको स्वर रहेको छ ।
बचन बेघाको शब्द तथा संगीत रहेको गीतको भिडियो आकर्षक बनाउँन माया प्रेम, रोमान्स तथा हाँस्य विधालाई पनि अपनाईएको छ । गीतको भिडियोमा मदन सेलिङ लिम्बु, आशिष राई, प्रिती तामाङ, बिन्दु मगर, अस्मिता तामाङ लगायतका कलाकारहरुको दमदार अभिनय र नृत्य देख्न सकिन्छ ।
समूहमा रहेका अन्य नृत्य कलाकारहरुको नृत्यले पनि भिडियो आकर्षक बनाउँन सघाउ पुर्याएको छ । दिनेश माङ्मुको कोरियोग्राफी र मेघराज मग्रातीको छायाँकन रहेको भिडियोमा पुर्बेली युवा युवती जोडीको माया प्रेमको शैलीलाई पछ्याईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार