डि आर अटुको फर्कि आउ ए परदेशी सार्वजनिक
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १७:५२:४४
२४ पुष, काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको हो ।
चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार