सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवन
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:९:१३
२४ पुष, काठमाडाैं । जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवन बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ स्थित कार्यालयको आफ्नै नाममा रहेको १ हजार २ सय २५ वर्ग मिटर जग्गामा निर्माण भएको छ। नवनिर्मित यस कार्यालयको ३ तले भवनमा जम्मा १७ वटा कोठाहरु रहेका छन्।
पहिलो तलामा स्टोर तथा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्षरहेका छन। त्यसैगरीदोस्रो तलामा जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताको कार्यकक्ष, हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्ष, प्रशासन र लेखा कक्ष रहेका छन् भने भवनको तेस्रो तलामा कार्यालय प्रमुखको आवास रहेको छ।
मंसिर २ गते सम्म बाजुरा जिल्ला बडिमालिका न.पा. वडा नं.८ मा भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दै आएकोमा मंसिर ३ गतेदेखि नवनिर्मित भवनबाट कार्यालयका सम्पूर्ण काम कारवाही संचालन हुँदै आएको व्यहोरा सादर निवेदन गर्न चाहान्छु।
भवन निर्माण स्टिमेट रकम रु ३ करोड ९४ लाख ६ हजार ७ सय १२ रुपैयाँ ६७ पैसा रहेकोमा निर्माण कम्पनीसँग भ्याट बाहेक १ करोड ७३ लाख २९ हजार २१७ रुपैयाँ ९० पैसामा निर्माण सम्झौता भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार