गठन भएन संवैधानिक इजलाश
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:१८:३८
२४ पुष, काठमाडौं । गएको पुष १ गते प्रधानमन्त्री केपी ओलीले जारी गराएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट उपर आज सुनवाई भएन । परिषद अध्यक्षसमेत रहने प्रधानमन्त्री ओली र सदस्य प्रधानन्यायधीश चालेन्द्रसम्शेर राणा विपक्षी रहेको सो रिट उपर आज संवैधानिक इजलाश गठन गर्ने भनिएको थियो ।
आफैं विरुद्ध परेको रिटउपर सुनुवाई गर्न प्रधानन्यायधीश राणाले नैतिक र विधिशास्त्रीय दृष्टिले समेत अनुचित भन्दै चर्काे आलोचना भइरहेको थियो । त्यसैले धेरैले यो रिटमा प्रधानन्याधीशले कस्तो नीति अपनाउलान् भनेर प्रतीक्षा गरेका थिए । तर राणाले आज रिटको सुनुवाई गर्न इजलाश नै गठन गरेनन् ।
संविधानको व्याख्या गर्नुपर्ने जटिल कानूनी प्रश्न भएकाले उक्त रिटको सुनुवाई संवैधानिक इजलाशबाटै हुनुपर्ने अवस्थाछ । सर्वाेच्चले हप्ताको दुई दिन बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलाशमा सुनुवाई गर्ने प्रचलन रहेकोछ । अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश र सिफारिश भएकाहरुको नियुक्ति खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार