राष्ट्रियसभाको चालु अधिवेशन आजै अन्त गर्न मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १८:१८:११
२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो १ बजे राष्ट्रियसभालाई संवोधन गर्ने भएका छन् । त्यसबारे उनले संसद सचिवालयलाई जानकारी गराईसकेका छन् ।
राष्ट्रियसभामा जानुअघि ओलीले आजै बिहान साढे ११ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । चालू राष्ट्रियसभा अन्त्य गर्न सिफारिश गर्न बैठक डाकिएको हो ।
स्रोतका अनुसार, यही पुुस १७ गतेदेखि राष्ट्रियसभाको बैठक चलिरहेको छ । बैठक अन्त्य गर्नुअघि प्रधानमन्त्री ओलीले संवोधन गर्ने तयारी भएको बताइएको छ ।
सामान्यतः मन्त्रिपरिषदको बैठक हप्ताको दुुई दिन सोमबार र विहीबार बस्ने चलन छ । तर आज भने एक्कासी बैठक डाकिएको छ । एक मन्त्रीका अनुसार, विहान १० बजे मुख्यसचिवले फोन गरेर बैठकबारे जानकारी दिएपनि अजेण्डाबारे भने केही बताइएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार