माइतीघरकाे बयलगाडा प्रदर्शनमा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी
नेपालबहस संवाददाता
पुस २६, २०७७ सोमबार ०:६:३७
२६ पुष, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन ‘अनेरास्ववियु’ले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आइतबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले ओ बयलगाडा प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी भएको थियो । प्रदर्शनमा जनआन्दोलनका बेला ओलीले ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेका थिए । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले लगातार आन्दोलन गरिरहेको छ ।
माइतीघरमा बयलगाडा प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मर्ने बेलामा कमिलाको प्वाख पलाएजस्तै ओलीले पनि सत्ताच्युत हुनेबेलामा संसद विघटन गरेर सत्ता टिकाउन खोजेपनि त्यो सम्भव नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार