राजस्व कार्यालयमा घुस लिने र दिने दुवै जना नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार १८:५०:३२
२९ पुष, काठमाडौं । राजस्व कार्यालयमा घुस लिने र दिने दुवै जनालाई आयोगले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको छ । टिमुर किचन रेस्टुरेन्ट ढुंगेधारा, वनस्थलीका सञ्चालक सन्तोष थापामगरसँग उनले घुस लिएको आयोगले जनाएको छ
। घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर रकम घटाउन दुई पक्षबीच कुराकानी भएको थाहा पाएपछि आयोगले निगरानी गरी दुवैलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार