माघ ११ गतेदेखि शेयर कारोबारमा ‘टि प्लस टु’ प्रणाली लागू हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २२:२४:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/dhitopatra-1_XLuHJ8jKMg.jpg)
२ माघ, काठमाडौं । माघ ११ गतेदेखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय भएको हो।
उक्त छलफलमा आगामी माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा ल्याउने निर्णय भएकाे बोर्डले जनाएकाे छ।
अहिलको अवस्थामा शेयर बिक्री गरिसकेछि राफसाफको लागि ३ दिनको अवघि छुट्याइएको छ । जसमा माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा आएसँगै उक्त समयलाई घटेर २ दिनको हुने बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार