पर्खाइ सजिलो पार्न बेसरी पिएको हुँ
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १३:२१:२२
पर्खाइ सजिलो पार्न हजुर बेसरी पिएको हुँ ।
उनी फर्किँदा यहीँ हुनुछ त्यसैले जिएको हुँ ।
उनको नासो मैले राख्नुमा पनि खास कारण छ ,
धागो बाँधेको खामले डस्ला सोचेर नदिएको हुँ ।
फर्किनन् भने खाली आस दुख्ने हो,अरु केही हुन्न ,
म बिस्वासको चुचुरो बाट पहिल्यै पछारिएको हुँ ।
हिजो रात रङ्गियो , आज भनियो बेहोसीमा भयो ,
होसको सन्सारले घाँटी अठ्याउँदा छट्पटिएको हुँ ।
उसले छोडेनी तिमी जिउन सक्छौ , अनुभव भन्छ ,
म तिम्रा औँला समाउँदा समाउँदै त छोडिएको हुँ !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार