पर्खाइ सजिलो पार्न बेसरी पिएको हुँ
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १३:२१:२२
पर्खाइ सजिलो पार्न हजुर बेसरी पिएको हुँ ।
उनी फर्किँदा यहीँ हुनुछ त्यसैले जिएको हुँ ।
उनको नासो मैले राख्नुमा पनि खास कारण छ ,
धागो बाँधेको खामले डस्ला सोचेर नदिएको हुँ ।
फर्किनन् भने खाली आस दुख्ने हो,अरु केही हुन्न ,
म बिस्वासको चुचुरो बाट पहिल्यै पछारिएको हुँ ।
हिजो रात रङ्गियो , आज भनियो बेहोसीमा भयो ,
होसको सन्सारले घाँटी अठ्याउँदा छट्पटिएको हुँ ।
उसले छोडेनी तिमी जिउन सक्छौ , अनुभव भन्छ ,
म तिम्रा औँला समाउँदा समाउँदै त छोडिएको हुँ !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार