प्रचण्ड–माधव समूह राजधानी केन्द्रित आन्दोलनमा, माघ ९ मा २ लाख कार्यकर्ता सडकमा उतार्ने
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार २०:५३:३३
४ माघ, काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीविरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउने भएको छ । यसक्रममा यही माघ ९ गते राजधानीमा दुई लाख मानिस उतार्ने योजनासहित आन्दोलनका कार्यक्रम तय गरिएको छ । आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।
देशमा विकसित पछिल्लो गतिविधि र घटनाक्रमलाई हेरेर हामीले आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन सकेसम्म ढिला नगर्ने नीति तय गरेकाले माघ १६ गतेका लागि तय कार्यक्रम ९ गते नै गर्ने निर्णय भएको जानकारी अध्यक्ष प्रचण्डले दिएका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनलाई जवर्जस्ती बैधता दिन बलजफ्ती गर्न थालेकाले आन्दोलन तत्काल र प्रभावकारी बनाइनुपर्ने अवस्था निर्माण भएको छ– अध्यक्ष प्रचण्डले भने ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई भड्खालोमा हाल्ने ओलीलाई हामी साधारण सदस्यबाट समेत हटाउन वाध्य हुने अवस्थामा पुगेका छौं भन्दै उनले देशलाई लोकतान्त्रिक पद्धति र प्रणालीमा लैजान संसद पुनस्थापनाको विकल्प नहरेको बताएका छन् । ओली प्रवृत्ति परास्त गर्न राजधानीका युवा सडकमा आउनैपर्ने वाध्यता आइपरेकाले आन्दोलनले आँधीबेहरी ल्याउने पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार