शेयरबजार बलियो मनोविज्ञानका साथ बन्द हुन सफल !
आर्थिक संवाददाता
माघ ४, २०७७ आइतबार २२:५६:५७
माघ ४, काठमाडाैं । आजको बजारले २३०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्दै नेप्से परिसूचक २८ दशमलव ४६ अंकले वृद्धि हुँदै २३१५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव २४ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ३७ करोडको शेयर कारोवार भएको छ ।
कारोवार रकम भने केही वृद्धि भएको छ । बजार वृद्धि भएको बेला कारोवार रकमले पनि साथ दिनुलाई सकारात्मक मानिन्छ । आजको बजारको ग्राफ हेर्दा बजारको मनोविज्ञान बलियो रहेको प्रस्ट देखिन्छ ।
आज हाईड्रोपावर बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । ट्रेडिङ्ग उपसुचकमा ९ दशमवल २४ प्रतिशतको वृद्धि आउँदा विकास बैंक उपसुचकभने ४ दशमवल ६१ प्रतिशतले वृद्धि भएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा भने सामान्य वृद्धिमात्र देखिएको छ।
दोश्रो बजार २२९९ को विन्दुमा खुलेकोमा २३१६ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२९७ रहेको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार