प्रधानमन्त्री कप क्रिकेट : आज दुई वटा खेल हुँदै
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १२:१४:२३
५ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दैछन् ।
वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । वाग्मतीले हिजो भएको खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गण्डकी र प्रदेश एक यसअघिका खेलमा पराजित भएका थिए ।
गण्डकीलाई आर्मीले ९८ रनले हराएको थियो भने प्रदेश एक एपीएफसँग १ सय ३५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य, ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए
मंसिर २६, २०८१ बुधबार
कर्णालीसँग ७ विकेटले पराजित भयो पोखरा एभेन्जर्स
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार
अटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार