बुक बिल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले मंगलबार डाक्यो साधारणसभा
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १६:४८:२०
६ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न आज मंगलबार साधारणसभा गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बोलाइएको हो ।
कम्पनीको वार्षिक साधारण सभा काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बोलाइएको छ । सिमेन्ट उद्योगको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाको निर्णयपछि सिमेन्टले सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गर्नेछ।
२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । चालु आर्थिक वर्षभित्रै शेयर निष्कासन गरिसक्ने कम्पनीको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार